सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काभ्रेको नमोबुद्ध स्थित भकुण्डेवेशीमा आगोलागी

काभ्रेको नमोबुद्ध स्थित भकुण्डेवेशीमा आगोलागी

890
Shares
काभ्रेको नमोबुद्ध स्थित भकुण्डेवेशीमा आगोलागी

काभ्रे । नमोबुद्ध नगरपालिका ७ भकुण्डेबेशि बजार स्थिते गोबिन्द अधिकारीको साढे ३ तल्ला को पक्कि घरमा आगलागी भएको छ ।

हिजो राति करिब ९ः ३० को समयमा अधिारीको बिच तल्लामा बुच्चाकोट बस्ने महेश आचार्यले सञ्चालन गरेको सुप्रिमा पेन्ट्स एण्ड हार्डवेयरको पसलमा एक्कासि आगलागी भएको हो ।

आगलागि हुँदा घरको बिच तल्लाको ४ वटा कोठा मा रहेको हार्डवेयर र रङ्गको सामान पुर्ण रुपमा जलि नष्ट भएको छ । प्रहरी, नेपाली सेना, दमकल र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

के कारणले आगलागी भएको यकिन हुन नसकेको प्रहरीले बताएको छ ।

890
Shares

ट्रेन्डिङ