सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • जापान पछिको धमका अब नेपालमा "सायद २"

जापान पछिको धमका अब नेपालमा "सायद २"

4980
Shares
जापान पछिको धमका अब नेपालमा "सायद २"

काठमाडौँ, जेठ १ । नेपाली चलचित्र सायद २ को प्रर्दशन जापानमा सफलताको साथ सम्पन भएको छ । पुष्पराज न्ययौपानेकाे निर्देशनमा तयार पारिएको चलचित्र सायद २ लाई सुनिल रावल, इस्वर श्रेष्ठ र सुभास लामिछानेले निमार्ण गरेका हुन् । चलचित्र हेर्न जापानकाे लागि नेपाली कार्यबाहक नेपाली राजदुत कृष्ण चन्द्र अर्याल,एन अार एन जापानका अध्यक्ष सुधन थापा सहित करिव ५०० भन्दा बढि दर्शकले चलचित्र हेरेकाे र नेपालमा भने असार ३० गते बाट प्रर्दशन हुने निर्माता सुनिल रावलले सबैको समाचार डट कमलाइ बताए ।युवा पुस्तालाइ लक्षित गरि निमार्ण गरियको चलचित्र सायद २ हेरिसके पछि जापानकाे लागि नेपाली कार्यबाहक राजदुत कृष्ण चन्द्र अर्याल र एन आर एन जापानकाे अध्यक्ष सुधन थापाले राम्रो र उत्कृष्ट चलचित्र बनेकाे भन्दै सफलताको शुभकामना बेक्क्त गरेका थिए । चलचित्र निमात्री दुर्गिस थापा , निमाता सुनिल रावल , नायक सुशील सिटौला , सन्चारकर्मि सचित खड्का र स्याम अर्याल सहितको टाेली प्रद्सन सकेर नेपाल फर्कने तयारीमा छन् ।

4980
Shares

ट्रेन्डिङ