सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • पोष्टर सार्वजनिक गर्न घाट पुगिन् कंगना

पोष्टर सार्वजनिक गर्न घाट पुगिन् कंगना

4355
Shares
पोष्टर सार्वजनिक गर्न घाट पुगिन् कंगना

बलिउडमा ‘क्विन’ उपमा पाएकी अभिनेत्री कंगना रनावतले आफ्नो आगामी फिल्म ‘द क्विन अफ झाँसी’को पोष्टर सार्वजनिक गरिन् । उनले यो पोष्टर बनारसको घाटमा पुगेर सार्वजनिक गरिन् ।
बाराणसीको दशाश्मेधमा रहेको घाटमा फिल्मका २० फिट लामो पोष्टर सार्वजनिक गरिएको हो । पोष्टर सार्वजनिक गरेपछि कंगनाले विश्व प्रसिद्ध गंगामा आयोजित आरतीमा पनि भाग लिइन् । कंगनाले अभिनय गरेको यो पहिलो ऐतिहासिक फिल्म हो । यो फिल्म झाँसीकी रानी लक्ष्मीबाइको जीवनमा आधारित छ । आउँदो बर्षको अपि्रल महिनाको २७ तारिख यो फिल्म रिलिज हुनेछ ।

4355
Shares

ट्रेन्डिङ