श्री राईको गीतमा मनिपाल लाई चान्स मायाको रोमान्स (हेर्नुस् भिडिय)
गायक श्री राईको दोस्रो एल्बम” अनुभवमा “समावेश साथ तिम्रो पाया पछि बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक । मायाँ प्रेममा आधारित , गीतमा मायाँ राई र मनिपाल राईको बेजोड अभिनय देख्न सकिन्छ, , नेपाली नयाँ वर्षको मौका पारि बैशाख १ गते सार्वजनिक गर्ने भनिएको भिडियो २/३ दिन अगावै सार्वजनिक गरेको छ । बुधवार साँझ सार्वजनिक […]