सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कस्लाई लाग्यो प्रेम रोग ? भिडियो हेर्नुहोस्

कस्लाई लाग्यो प्रेम रोग ? भिडियो हेर्नुहोस्

5735
Shares
कस्लाई लाग्यो प्रेम रोग ? भिडियो हेर्नुहोस्

जेठ २०, काठमाडौं । प्रतिभासाली नब गायक:मदन सेन्चुरीको गित “प्रेम रोग” यूट्युब मार्फत भर्खरै मात्र रिलिज भएको छ। चर्चित यूवा गितकार: डि.पी खनालको शब्द रचना रहेको गितलाई शंकर थापा स्माईलेले संगीत भरेका छन् भने उदयराज पौडेलले संगीत संयोजन गरेका छन्।
प्रेममा हुने जालझेल र बिछोडको कथालाई निर्देशक: भबिन्द्र तामाङ्ले कतारका विभिन्न रमणीय दृश्यहरुलाई समेटेर आफैंले छाँयाकन तथा सम्पादन गरेका छन्। भिडियोमा कतारमा रहेकी नेपाली मोडेल सपना, भिसन मगर र राजेन्द्र थापाले अभिनय गरेका छन्। सुफि शैलीमा बनेको यस गितको अडियो अनि भिडियो डश म्युजिक प्रा.ली.मार्फत सार्बजानिक गरिएको छ।
भिडियो हेर्नूहोस् :

5735
Shares

ट्रेन्डिङ