सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • जेठबाट भदौमा पुग्यो पल र आँचलको ‘जोनी जेन्टलम्यान’

जेठबाट भदौमा पुग्यो पल र आँचलको ‘जोनी जेन्टलम्यान’

2645
Shares
जेठबाट भदौमा पुग्यो पल र आँचलको ‘जोनी जेन्टलम्यान’

नायक पल शाह र नायिका आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘जोनी जेन्टलम्यान’को प्रदर्शन मिति जेठबाट पछाडि सारिएको छ । जेठ १९ गतेबाट रिलिज हुने भनी घोषणा गरिएको यो चलचित्र अब भदौ ३० गतेबाट रिलिज हुने भएको हो ।
स्थानिय तहको निर्वाचनका कारण नेपाली चलचित्रको व्यापार खस्किरहेको कुरालाई मध्यनजर गर्दै चलचित्रको प्रदर्शन मिति ३ महिना पर सारिएको हो । नितिन चन्दले निर्देशन गरेको यो चलचित्रको २ वटा गीत सार्वजनिक भैसकेको छ ।
एनडि्रउ पौडेलको लगानीमा तयार भएको यो चलचित्रको चर्चा अहिले पल र आँचलको प्रेमका कारण बढी छ । बिग्रिएको जोनी कसरी जेन्टलम्यान बन्छ भन्ने कथालाई यो चलचित्रमा उठान गरिएको छ ।

2645
Shares

ट्रेन्डिङ