सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • रेखाले कोसँग लिँदैछिन् बदला ?

रेखाले कोसँग लिँदैछिन् बदला ?

4390
Shares
रेखाले कोसँग लिँदैछिन् बदला ?

काठमाडौँ, जेष्ठ ५ । छुल्ठिम गुरुङको लगानीमा निर्माण भएको चलचित्र ‘डायरी’ प्रर्दशनमा आएको छ । सफल चलचित्र ‘नोभेम्बर रेन’ मा डल्लीको भूमिका निर्वाह गरेकी छुल्ठिमले आफ्नै लगानीमा डायरी निर्माण गरेकी हुन् ।
छुल्ठिम र सन्नी सिंहको मुख्य भूमिका रहेको यस चलचित्रमा नायिका रेखा थापा खलपात्रको रुपमा प्रस्तुत भएकी छिन् । अनिल व्यञ्जनकारको निर्देशनमा निर्माण भएको डायरी चैत ११ मा प्रर्दशन गर्ने योजना थियो । तर,निर्देशक नै बिरामी भएपछि प्रर्दशन मिति सार्ने निर्णय गरिएको थियो । चलचित्रले बदलाको भावना राखिएको छुल्ठिम बताउँछिन् । कस्ले कोसँग कस्तो बदला लिन्छ ? थाहा पाउन नजिकको हलमा जानुको विकल्प छैन ।

4390
Shares

ट्रेन्डिङ