सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१

छक्का पञ्जा २ को गीत रिलिज

3495
Shares
छक्का पञ्जा २ को गीत रिलिज

बहुप्रतिक्षित बनिरहेको चलचित्र छक्का पञ्जा २ को गीत सार्वजनिक भएको छ । असोज ११ गतेदेखि प्रर्दशनमा आउन लागेको चलचित्रको जान्न म त डिजेलको गाडिमा बोलको गीत सार्वजनिक गरिएको हो ।
गीतमा केदार घिमिरे (माग्ने बुढो) जितु नेपाल (मुन्द्रे) स्वस्तिमा खड्का, वर्षा बस्नेत, स्वरुप पुरुष ढकाल देखिएका छन् । अल्मोडा राना उप्रेति र सुजता वर्माको स्वर रहेको गीतमा प्रिन्स र अल्मोडाको संगीत रहेको छ ।
प्रिन्स र दीपकराज गिरी मिलेर गीतको शब्द लेखेका हुन् भने कविराज गहतराजको कोरियोग्राफीमा भिडियो तयार भएको हो । दीपाश्री निरौला निर्देशीत पहिलो चलचित्र छक्का पञ्जा २ ले सर्वाधिक सफलता हात परेपछि उनकै निर्देशनमा छक्का पञ्जा २ निर्माण गरिएको हो । हेर्नुहोस् गीत ।

3495
Shares

ट्रेन्डिङ