सबैको समाचार
आइतवार, अशोज १८, २०८३

करिअर बनाउन खोज्दै अनुप

6155
Shares
करिअर बनाउन खोज्दै अनुप

काठमाडौं, असार ४ । काभ्रेको विकट, दुर्गम ठाँउ कोशिपारी भेगमा जन्मिएर कला र अभिनय क्षेत्रमा लागेर आफ्नो करिअर बनाउन खोज्दै छन् अनुप खड्का। पिता विरवल खड्का र माता भगवती खड्काको कोख बाट काभ्रे कोशिपारिको भुम्लु सल्ले -८ मा जन्मिएका खड्का सानै उमेर देखि कला र अभिनय भनेपछी हुरुक्कै हुन्थे टेलिभिजनको पर्दामा अरुको अभिनय देखेर आफु पनि त्यसरीनै पर्दामा अभिनय गर्न सक्छु कि सक्दिन भनेर सोच्थे ।
यहि आस मनमा वोकेर अभिनय सिक्दा- सिक्दै छोडेर वैदेशिक रोजगारको लागि साउदी गएका खड्काले आफ्नो कलाकारितालाई विदेशी भुमीवाट नै निरन्तरता दिदै उनको यो आसा मर्न नपाउदै उनले सर्वप्रथम भिम हिम्लियन गुरुङको आधुनिक एल्बम “सक्छौ भने विष देउ” भन्ने वोलको गीतमा अभिनय गरेका छन ।
हेर्नुहोस भिडियो :
https://www.youtube.com/watch?v=shQZFFKi3NI

6155
Shares

ट्रेन्डिङ