सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • पूजाले लाईन मन चोरीको आरोप

पूजाले लाईन मन चोरीको आरोप

3285
Shares
पूजाले लाईन मन चोरीको आरोप

काठमाडौँ , जेठ ३१ । पछिल्लो समय सेल्फि 2 (ट्युसन पढाउँछु) लगायत केही चर्चित गित गाएर एकाएक चर्चामा आएकी नयाँ पुस्ताकि प्रतिभावान गायिका: पूजा सुनुवारले फेरि पनि “यो मन मेरो चोरिसकेछौ” बोलको अर्को रमाईलो गितको भिडियो सार्बजनिक गरेकी छिन। चर्चित गितकार:डि.पी खनालको रचना र यूवा संगितकार तथा गायक:शंकर थापा”स्माईल”को संगित रहेको यस गितमा संगित संयोजन:उदयराज पौडेलको रहेकोछ।रोमान्टिक शैलिको यो गितको म्युजिक भिडियोमा दुबई शहरका विभिन्न रमणीय दृश्यहरु कैद गरिएका छन् ।
दुबईका ख्यातिप्राप्त नेपाली मोडेल: मोहन बोगटी र सरिका सुनारको अभिनय रहेको भिडियोलाई बरिस्ठ नृत्य निर्देशक: गोबिन्द राईले निर्देशन गरेका हुन्।रोहित बिक्रम कार्की र बिरेन्द्र भट्टले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् ।दुर्गा बहादुर सुनुवारको प्रस्तुति रहेको यो भिडियोलाई डश म्युजिक प्रा.लि.मार्फत सार्बजनिक तथा बजार व्यबस्थापन गरिएको छ।
हेर्नुहोस् भिडियो:

3285
Shares

ट्रेन्डिङ