पहिरोले गुल्मीमा घर पुरिँदा ४ जनाको मृत्यु, २ घाइते
तम्घास :- गुल्मीको मुसिकोट नगरपालिका–१ मा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । उक्त नगरपालिकाको बिसौना बस्ने विष्णु विकको घर आज बिहान पहिरोमा पुरिँदा चार जनाको ज्यान गएको हो । स्थानीय सञ्चारकर्मी माधव खरेलका अनुसार पहिरोमा परी ४५ वर्षका गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया […]