काठमाडौं । शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन भएको छ ।
शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामतको दुवै मिर्गौलामा समस्या देखिएको थियो । उनको आज बिहान ८ बजे निधन भएको हो ।
कामतको आजै अन्त्येष्टि गर्ने तयारी छ ।