सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • अमेरिकामा गोली हानी एक नेपालीको हत्या

अमेरिकामा गोली हानी एक नेपालीको हत्या

1035
Shares
अमेरिकामा गोली हानी एक नेपालीको हत्या

 काठमाडौं। अमेरिकाको टेक्सासमा लुटेरा समूहले गोली हानी एक नेपालीको हत्या भएको छ ।

टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको लुटेराहरूको एक समूहले हत्या गरेका हुन् ।

ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो। उनी रुकुम बाफीकोटका भएको जनाइएको छ। 

 अमेरिकी समय अनुसार आइतबार बिहान करिब ५ बजे आएका लुटेराको समूहले गोली हानी हत्या गरेको हो । देउभान वली जिल्ला समन्व्य समितिका सदस्य समेत हुन् । 

उनका श्रमती र एक छोरी छन् ।

1035
Shares

ट्रेन्डिङ