काभ्रेमा ३८ तोला सुन चोर्ने पाँच जना डिस्कोबाट प’क्राउ
काठमाडौं, मंसिर २८ : आइतबार ३८ तोला सुनसहित पाँच जना प’क्राउ परेका छन्। काभ्रे पाँचखाल नगरपालिका-२ घर भएकी ५५ वर्षीया माइली तामाङको घरबाट शनिबार दिउँसो साढे २ बजे नगद र गरगहना चो’री भएको थियो। सोही घरका नगद तथा सुन चोरी गरेको आरोपमा प्र’हरीले पाँच जनालाई प’क्राउ गरेको महानगरीय प्र’हरी परिसर, काठमाडौंका प्रवक्ता प्र’हरी नायब उपरीक्षक […]