काठमाडौं विश्वविद्यालयमा ‘आईटी मिट २०२५’ डिसेम्बर २६ अर्थात पुस ११ मा हुदैँ
काभ्रे :- काठमाडौं विश्वविद्यालय कम्प्युटर क्लब (KUCC) ले आयोजना गर्न लागेको KU ‘आईटी मिट २०२५’ डिसेम्बर २६ अर्थात् पुस ११ गते काठमाडौं विश्वविद्यालय, धुलिखेलमा आयोजना हुने भएको छ। कार्यक्रमबारे आज आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी दिएको छ। पत्रकार सम्मेलनमा आयोजकले यस वर्षको आईटी मिट “#Connect. Compute. Create.” नाराका साथ आयोजना गर्न लागिएको जानकारी गराउँदै प्रविधि, […]