मेयर बालेन ब्राजिल प्रस्थान
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह ब्राजिल प्रस्थान गरेका छन् । जुन १९ र २०, २०२४ ब्राजिलको साओ पाउलोमा हुने निर्देशक बैठकमा भाग लिन बालेन ब्राजिल प्रस्थान गरेका हुन् । बैठकमा मेयर साहले सम्बोधन गर्नेछन् । मेयर बालेन मेट्रोपोलिस निर्देशक बोर्ड सदस्य छन् । मेयर साहलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, स्वकीय सचिव […]