लोक सेवाले माग्यो ४३७ जना नायब सुब्बा नायब सुब्बा बन्ने अवसर
काठमाडौं । सरकारी जागिर खाने सोचमा हुनुहुन्छ । यदि हुनुहुन्छ भने लोक सेवा आयोगले आज बिज्ञापन प्रकाशत गर्दै देशका विभिन्न कार्यालयमा ४३७ जना नायब सुब्बाका लागि आवेदन दिने सूचना प्रकाशित गरेको छ । आयोगद्वारा प्रकाशित गरेको सूचनामा पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटा, मध्यमाञ्चल क्षेत्रीय कार्यालय काठमाडौं, पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखरा, मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय सुर्खेत र […]