सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • उधम बिकास बचत तथा ऋण सहकारीको ११औ स्थानपना दिबस सम्पन्न, ७ बृद्धबृद्धा सम्मानित

उधम बिकास बचत तथा ऋण सहकारीको ११औ स्थानपना दिबस सम्पन्न, ७ बृद्धबृद्धा सम्मानित

7010
Shares
उधम बिकास बचत तथा ऋण सहकारीको ११औ स्थानपना दिबस सम्पन्न, ७ बृद्धबृद्धा सम्मानित

सनम सुवाल/ काभ्रे (पनौती), ६ माघ । उधम बिकास बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आफ्नो ११औ स्थानपना दिबस सम्पन्न गरेको छ। यस दिबसमा सस्थाको ७० बर्ष भन्दा माथीका आफ्ना सेयर सदस्य बृद्धबृद्धालाई सम्मान गरिएको छ । उक्त स्थापना दिबसमा ७ लाई सम्मान गरिएको छ । बचत गर्न बानीको बिकास आजैबाट सुरु गर्नु पर्छ । तब मात्र भोलि आफ्नो आवश्यकताहरु सजिलो सङ पूरा गर्न सक्छौ ।

कुनै पनि संस्थामा सबैमा सकारात्मक सोचको बिकास संगै राजनितीको अन्य हुनु पर्छ भने बिचार संस्थाका समानिय ब्यक्तिव्ब रामदास सैजुले बताएका थिए ।३०जना सदस्यबाट सुरु गरेको सस्था हाल ११५० पुगेको छ। १५०००० लगानी गरेको हाल १६ करोड पुगेको छ । यो सबै सदस्यको मायाले हो । कुनै ठुलो सस्था हुदैमा राम्रो हुन्छ भने छैन तर सानो हुदैमा नरामो पनि हुदैन । आफ्नो नरहे पनि यो सस्थालाई अ्मर बनाउने प्रतिबद्धता जनाउदै कार्यक्रमका सभापती एबम अध्यक्ष रोशन कुमार श्रेष्ठले बताएका छन् ।

7010
Shares

ट्रेन्डिङ