सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • निगमको अर्को झुट : एजेन्टसँग सेटिङ मिलाएर जग्गा

निगमको अर्को झुट : एजेन्टसँग सेटिङ मिलाएर जग्गा

3355
Shares
निगमको अर्को झुट : एजेन्टसँग सेटिङ मिलाएर जग्गा

काठमाडौँ, साउन १६ । नेपाल आयल निगमका उच्च अधिकारीले करोडौं रुपैयाँ कमिसन खान सरकारी जग्गा प्राप्तीका लागि पहल नै नगरी निजी जग्गा किनेको भेटिएको खबर आजको नागरिकको पहिलो पृष्ठमा छापिएको छ ।
प्रकाशित थप खबर अनुसार सार्वजनिक जग्गा नपाएर निजी जग्गा खरिद गरेको बताउँदै आएको निगमले एजेन्टसँग सेटिङ मिलाएर जग्गा किनेको तथ्य फेला परेको हो ।

3355
Shares

ट्रेन्डिङ