सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • ओली-दाहाल छलफलः सरकारअघि एकताको खाका, यस्तो छ चर्चामा आएका विकल्प

ओली-दाहाल छलफलः सरकारअघि एकताको खाका, यस्तो छ चर्चामा आएका विकल्प

2905
Shares
ओली-दाहाल छलफलः सरकारअघि एकताको खाका, यस्तो छ चर्चामा आएका विकल्प

काठमाडौँ, पुस १३ । चर्चामा आएका विकल्प
१. प्रधानमन्त्री र अध्यक्ष बाँडफाँट
२. दुवै दलका अध्यक्षको संयुक्त नेतृत्व
३. प्रधामनमन्त्री र पार्टीको नेतृत्व आलोपालो
एमाले र माओवादीले नयाँ सरकार गठनअघि नै पार्टी एकताको खाका तयार पार्ने जनाएका छन् । पार्टी एकता र सरकार निर्माणलगायत विषयमा संशय पैदा हुन थालेपछि दुवै दलका नेताहरु छिटो एकताको खाका तयार गर्दै सरकार निर्माणतर्फ लाग्ने निष्कर्षमा पुगेका हुन् ।
पछिल्लो ५ दिन गृहजिल्ला चितवनमा विताएर मंगलबार राजधानी फर्किएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार दिउँसो एमाले अध्यक्ष केपी ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।
– कान्तिपुर दैनिक

2905
Shares

ट्रेन्डिङ