सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०

काभ्रेमा भूकम्पको धक्का

5930
Shares
काभ्रेमा भूकम्पको धक्का

चैत, ५, बिहीबार । काभ्रेमा भूकम्प गएको छ । सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प बिहान १० बजेर ५ मिनेटमा गएको केन्द्रका सहयाक प्राविधिक राजेश शर्माले जानकारी दिए।

भूकम्पको धक्का जिल्लाका केही ठाउँमा महसुस भएको छ ।

5930
Shares

ट्रेन्डिङ