जेठ १३ को प्रदर्शनको तयारीका लागि कांग्रेसले तोक्यो उपत्यकाका १५ क्षेत्रमा प्रतिनिधि
नेपाली कांग्रेसले काठमाडौंमा आइतबार गर्ने विरोध प्रदर्शनको क्षेत्रगत तयारीका लागि उपत्यकाका १५ क्षेत्रमा १५ नेतालाई प्रतिनिधि खटाएको छ । ललितपुरका ३ क्षेत्रमा उमाकान्त चौधरी, देवेन्द्रराज कँडेल र अर्जुन जोशी प्रतिनिधि बनेका छन् । भक्तपुरका २ क्षेत्रका लागि इन्द्र बानियाँ र गणेश लामा प्रतिनिधि बनेका छन् । काठमाडौंका १० क्षेत्रमा अब्दुल सतार, सीता थपलिया (उर्मिला), रंगमती […]