म्याग्दी पहिरो अपडेट :११ जनाको श’व फेला पऱ्यो, २३ अझै बेपत्ता
म्याग्दी, २७ असार : अविरल भारी वर्षापछि हिजो विहान दुई बजे आएको पहिरोमा पुरिएकामध्ये ११ जनाको श’व फेला परेको छ । २३ जना अझै बे’पत्ता छन ।धौलागिरी गाउँपालिका, ६ मराङका वडाध्यक्ष राजाराम सुवेदीका अनुसार मराङमा १० जना र रघुगंगा गापाको ठाडाखानीमा १ जना गरी ११ जनाको श’व फेला परेको हो । पहिरोमा मराङको रिख, कल्लेनी, […]