सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अ’श्ली’ल भिडियो बनाएर फेसबुकमा पठाउने प’क्राउ

अ’श्ली’ल भिडियो बनाएर फेसबुकमा पठाउने प’क्राउ

6290
Shares
अ’श्ली’ल भिडियो बनाएर फेसबुकमा पठाउने प’क्राउ

काठमाडौं, साउन १७ : प्र’हरीको सा’इबर ब्यू’रोले अ’श्ली’ल भिडियो बनाएर सामाजिक सञ्जालमा पठाउने एक जनालाई प’क्राउ गरेको छ। ब्यूरोको टोलीले तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया बालिकाको फेसबुकमा नक्कली आइडी बनाएर आफन्तलाई पठाउने तनहुँका सविनराज मिश्रलाई शुक्रबार प’क्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता, प्र’हरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले १३ वर्षीया एक बालिकाको फोटो प्रयोग गरी नक्कली फेसबुक खोलेर अ’श्लील फोटो तथा सन्देश बालिकाको दिदी तथा आफन्तलाई पठाउने कार्यमा संलग्न रहेकाले मिश्रलाई प’क्राउ गरिएको जानकारी दिए।

प’क्राउ परेका मिश्र यसअघि पनि विद्युतीय कारोबार ऐन, २०६३ को कसुरमा जिल्ला अदालत काठमाडौंबाट एक लाख रुपैयाँ तिरेर धरौटीमा छुटेका व्यक्ति भएको ब्यूरोले जनाएको छ। प’क्राउ परेका मिश्रलाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए।

6290
Shares

ट्रेन्डिङ