सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • धा’रि’लो ह’तिया’र प्रयोग गरी श्रीमतीको ह’त्या, श्रीमान् ग’म्भीर घा’इते

धा’रि’लो ह’तिया’र प्रयोग गरी श्रीमतीको ह’त्या, श्रीमान् ग’म्भीर घा’इते

9225
Shares
धा’रि’लो ह’तिया’र प्रयोग गरी श्रीमतीको ह’त्या, श्रीमान् ग’म्भीर घा’इते

कञ्चनपुर : बेलौरी नगरपालिका–७ भगतपुरमा धा’रि’लो ह’तिया’र प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीया बेलु खातीको ह’त्या गरेको छ। शुक्रबार राति ह’त्या गरिएको जिल्ला प्र’हरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्र’हरी नायब उपरीक्षक अमरबहादुर थापाले खातीको जानकारी दिए।

यस्तै, बेलुका श्रीमान ६२ वर्षीय धनश्यामलाई पनि ह’तियार प्रयोग गरी ग’म्भीर घा’इते बनाएको थापाले बताए। ‘ग’म्भीर घा’इतेलाई उपचारका लागि धनगढी पठाएका छौँ,’ प्रवक्ता थापाले भने, ‘घ’टना खाती परिवारको घरमै म’ध्यरा’तमा भएको देखिन्छ।’

प्र’हरी नायब उपरीक्षक थापाले घ’टनाको अनुसन्धान भइरहेको बताए। प्र’हरीले घ’टनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ। उनले भने, ‘सोधपुछका लागि छोरासहित दुई जनालाई नियन्त्रणमा लिएका छौँ।’

9225
Shares

ट्रेन्डिङ