पहिरोले क्षतिग्रस्त विद्या विकास प्रावि रोशीका बालबालिकामाझ सुर्यलालको पहिलो राहत: सुईटर र स्टेशनरी
काभ्रे : गत असोज १०, ११ र १२ गतेको अविरल वर्षासँगै झरेको पहिरोले क्षतिग्रस्त रोशी गाउँपालिका ५ घिसिङटोल स्थित विद्या विकास प्राविमा अध्ययनरत बालबालिकाहरुका लागि सुईटर र शैक्षिक समाग्री वितरण गरिएको छ । बाढी पहिरो प्राकृतिक विपत्तिपछि पहिलो पटक यहाँका ३५ बालबालिकाले मंगलबार सुईटरसँगै स्टेशनरी पाएका हुन् । पहिरोले क्षति भए विद्यालयको पढाई असहज भईरहेको […]