गृहमन्त्री लामिछाने :- महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु नपर्ने
काठमाडौं :- गृहमन्त्री रवि लामिछानेले अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु नपर्ने बताएका छन् । गृहमन्त्री लामिछानेले गणतन्त्र दिवस अवसरमा शुभकामना दियर महिला ट्राफिक प्रहरीहरुलाई सहयोग रहने सानो प्रयास भएको बताएका हुन् । गृहमन्त्री रवि लामिछाने भनेका छन्, ‘गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयास:अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ […]