सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • रास्वपा समर्थकको विरोध सभा , सरकार विरुद्ध नाराबाजी

रास्वपा समर्थकको विरोध सभा , सरकार विरुद्ध नाराबाजी

1025
Shares
रास्वपा समर्थकको विरोध सभा , सरकार विरुद्ध नाराबाजी

काभ्रे :- जिल्लाको ब्यस्थ बजार बनेपाको चारदोबाटोमा रास्वपा समर्थकले विरोध सभा गरेका छन । रास्वपा सभापती रबि लामिछानेलाई राजनैतिक प्रतिशोधका आधारमा पक्राउ गरेको आरोप लगाउदै समर्थकले सराकार विरुद्ध नाराबाजी गरेका हुन।

सहकारी पिडितलाई न्याय दे । रबि लामिछाने रिहा गर , ओलि सरकार मुर्दावाद , गृह मन्त्री राजिनामा दे , दोसिलाई च्याप्ने निर्दोशलाई फसाउन पाईन भन्दै नाराबाजी गरेका थिए ।

कोण सभालाई सम्बोधन गर्ने रास्वपा नेताहरुले भने सभापती निर्दोश रहेको भन्दै एमाले ले मीन ब गुरुङ सङ पाटी कार्यलय बनाउन लिएको जग्गा दानको विसयान्तर गर्न समेत यो अस्त्र बनाएको आरोप लगाएका थिए ।

1025
Shares

ट्रेन्डिङ