बेथान्चोकका ४४ सय घरघुरी बाडी र पहिरोबाट प्रभावित
काभ्रे :- जिल्लाको धेरै क्षेति भएको पालिका मध्ये बेथान्चोक पनि हो। बेथानचोक गाउपालिमा मात्र अहिले सम्म १२ जनाले ज्यान गुमाईसकेको पालिकाको आंशिक क्षेति विवरणमा उल्लेख छ। पालिकाको सबै भन्दा धेरै वडा न २,३ , ४ र ५ मा क्षेति भएको छ। भने सबै वडा बाडी र पहिरो बाट प्रभावित बनेका छन्। अबिरल बर्षा पछिको बाडी […]