सबैको समाचार
बुधबार, असार ३१, २०८३
  • होमपेज
  • दुर्गा प्रसाईँ घरबाटै पक्राउ

दुर्गा प्रसाईँ घरबाटै पक्राउ

1090
Shares
दुर्गा प्रसाईँ घरबाटै पक्राउ

काठमाडौं ।मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।

भक्तपुरस्थित घरबाट उनलाई सीआईबीको टोलीले भर्खरै पक्राउ गरेको हो ।

प्रसाईंले ‘फेक डकुमेन्ट’को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए ।

1090
Shares

ट्रेन्डिङ