उपसचिव सञ्जेलमाथि कार्यकक्षमै किन भयो हा’तपा’त?
काठमाडौं, साउन १८: उपसचिव प्रेम सञ्जेलमाथि कार्यकक्षमै हा’तपा’त भएको घ’टना अहिले चर्चामा छ। श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि शनिबार आफ्नै कार्यालयका कर्मचारीले हा’तपा’त गरेका थिए। विराटनगर घर भएका ५७ वर्षका सञ्जेल २०३८ सालदेखि सरकारी सेवामा छन्। उनी जहाँ जान्छन् त्यो कार्यालयमा ‘हामी घु’स खाँदैनौं, तपाईं घु’स दिन आउनुभएको भए उल्टो कारबाहीमा पर्नुहोला। हजुर […]