सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेकाे प्राचिन धारामा रहेकाे सूर्यमूर्ति चाे’री

काभ्रेकाे प्राचिन धारामा रहेकाे सूर्यमूर्ति चाे’री

7100
Shares
काभ्रेकाे प्राचिन धारामा रहेकाे सूर्यमूर्ति चाे’री

काभ्रे। काभ्रे जिल्लाकाे बनेपा नगरपालिका – ४ लागन टोलमा रहेकाे ढुंगेधाराबाट गएराति सूर्यमूर्ति चो’री भएको छ ।​ चाे’री भएकाे मूर्ति सूर्य देवताको रहेको बताइएको छ । यस धारामा निकै कलात्मक मूर्तिहरु रहेको र थुप्रै पटक चोरी भएको स्थानीयले बताएका छन् ।

यो ढुङ्गेधारा काभ्रेकै सुन्दर तीनधाराहरुमध्ये एक गनिएको प्राचीन धारामा पर्द्छ । याे लिच्छविकालीन धारा हाे ।

7100
Shares

ट्रेन्डिङ