सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • “ट्रायल”को म्युजिक भिडियो सार्वजनिक

“ट्रायल”को म्युजिक भिडियो सार्वजनिक

4905
Shares
“ट्रायल”को म्युजिक भिडियो सार्वजनिक

लामो समय देखी गीत संगीतमा निरन्तर लागिरहेका कुसल गायक रनु जबेगुको एल्बम “ट्रायल”मा रहेको काफल पाक्यो गीतको म्युजिक भिडियोलाई सङ्स नेपालले समाजिक सञ्जाल युट्युब मार्फत सार्वजनिक गरेको छ ।
रनु जबेगुकै शब्द संगीत तथा आकाश गोर्खालीको एरेन्जमा बनेको मिठो गीतको म्युजिक भिडीयोलाई ब्यस्त निर्देशक सुन्दर लावतीले छायङ्कन तथा निर्देशन गरेकाछन् भने मोडलहरु रबिन मगर अमीर माबो गीता राई र सुजलको जोडदार अभिनय रहेकोछ ।

4905
Shares

ट्रेन्डिङ