एकै दिन एक लाख ८३ हजार काेराेना सङ्क्रमित थपिए
असार ८, काठमाण्डाै – विश्वमा कोरोना सङ्क्रमितको संख्या ९० लाख ४५ हजार नाघेको छ । वर्लडओमिटरका अनुसार सङ्क्रमितको संख्या ९० लाख, ४५ हजार ६ सय ४ छ । पछिल्लो २४ घण्टामा एक लाख ८३ हजार सङ्क्रमित थपिएका छन् । सङ्क्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा २३ लाख ५६ हजार ६ सयमा सङ्क्रमण पुष्टि भएको छ । त्यहाँ […]