धुलिखेलका फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीको कोरोना बिमा गरिने
काभ्रे: काभ्रेको धुलिखेल नगरपालिकाले नगर क्षेत्र भित्र फोहोरमैला व्यवस्थापन गर्नखटिएका सबै कर्मचारीलाई पि.पि.ई सेट वितरण गरेको छ । कोरोना भाइरसको महामारीका बिच फोहोरमैला व्यवस्थापनमा खटिएका कर्मचारीको सुरक्षाका लागि पि.पि.ई सेट बितरण गरिएको नगर प्रमुख अशोक कुमार ब्याञ्जुले जानकारी दिनुभयो । २४ जनालाई आज पि.पि.ई सेट, बुट,एन ९५ मास्क,मोबाईल राख्ने थैली लगायतका समाग्री बितरण गरिएको नगरपालिकाका […]