सबैको समाचार
बिहिबार, भदौ २५, २०८३
  • होमपेज
  • धुलिखेल नगर लाई छुवाछूत मुक्त नगर बनाउने अभियान सुरु, दलितको घरआगनमा पुगे मेयर अशोक

धुलिखेल नगर लाई छुवाछूत मुक्त नगर बनाउने अभियान सुरु, दलितको घरआगनमा पुगे मेयर अशोक

5180
Shares
धुलिखेल नगर लाई छुवाछूत मुक्त नगर बनाउने अभियान सुरु, दलितको घरआगनमा पुगे मेयर अशोक

धुलिखेल : धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु नगरको हरेक दलित समुदायमा पुग्न थाल्नुभएको छ । नगरप्रमुख ब्याञ्जुलेदलित समुदायमा पुगेर नागरिकसँग भेटघाट, छलफल तथा अन्र्तक्रिया सुरु गर्नुभएको हो ।

धुलिखेल नगर लाई छुवाछूत मुक्त नगर बनाउने अभियान अन्तर्गत दलित समुदायसङ्ग मेयर कार्यक्रम सुरु भएको छ । मासिक एक पटक एक बस्तिमा पुग्ने,नागरिकको गुनासो सुन्ने वडामा सञ्चालन भईरहेका कार्यक्रमहरुको जानकारी लिने,नागरिकको सल्लाह, सुझाव तथा प्रक्रिया पनि लिन थालिएको नगरप्रमुख ब्याञ्जुले बताउनुभयो ।

5180
Shares

ट्रेन्डिङ