सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अन्तरिक्षयात्री माइकल कोलिन्सको निधन

अन्तरिक्षयात्री माइकल कोलिन्सको निधन

8040
Shares
अन्तरिक्षयात्री माइकल कोलिन्सको निधन

काठमाडौं, १६ वैशाख । एपोलो ११ का अन्तरिक्षयात्री माइकल कोलिन्सको ९० वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि क्यान्सर रोगले पीडित थिए ।

एपोलो मिसनका क्रममा कोलिन्स चन्द्रमाको कक्षमा नै बसेका थिए भने उनीसँगै गएका नील आर्मस्ट्रङ र एड्विन अल्ड्रिन चन्द्रमामा उत्रिएका थिए । अब एपोलो ११ मिसनमा गएका ९१ वर्षका एड्विन अल्ड्रिन मात्रै जिवित छन् । एजेन्सी

8040
Shares

ट्रेन्डिङ