धुलिखेलका अधिकांश मासु पसल मापदण्ड विपरित, मुल्य सूचि र डिजिटल तराजु नै नभएको खुलसा
काभ्रे, १४ असार : काभ्रेको सदरमुकाम धुलिखेलका अधिकांश मासु पसल मापदण्ड विपरित सञ्चालन भइरहेको पाइएको छ । आज भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको अगुवाईमा भएको बजार अनुगमनका क्रममा अधिकांश पसलले मापदण्ड पुरा नगरेको पाइएको हो । धुलिखेल नगरपालिका, प्रहरी, उद्योग वाणिज्य संघ, खाद्य तथा गुण नियन्त्रण कार्यालय लगायत सहभागि अनुगमन टोलीले ११ वटा पसलको […]