सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा थप एक जना कोरोना पुष्टि

काभ्रेमा थप एक जना कोरोना पुष्टि

6940
Shares
काभ्रेमा थप एक जना कोरोना पुष्टि

काभ्रे, १६ साउनः काभ्रेको बनेपा नगरपालिकामा एक जना युवामा कोरोना संक्रमण देखिएको छ । बनेपा नगरपालिका ९ घर भई ३१ बर्षीय युवामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित पुरुष साउदीबाट आउनुभएको हो । उहाँ क्वोरेन्टाईनमा बस्दै आइरहनुभएको थियो । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या २९ पुगेको छ । त्यस मध्ये २७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

6940
Shares

ट्रेन्डिङ