अहिले पनि म सरकारको प्रवक्ता नै हो ” :- खगेन्द्र सुनुवार
काभ्रे :- फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा काभ्रे जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका सामाजिक अभियन्ता खगेन्द्र सुनुवार (सुनार) लाई अदालतले ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। रिहाइपछि बाहिर निस्कँदै पत्रकारहरूसँग कुरा गर्दै सुनुवारले भने,“मन्त्रिपरिषद्मा बस्ने दौडमा हिजो पनि थिइनँ, आज पनि छैन। मेरो यात्रा कुनै पदका लागि होइन। मुद्धा परेको बारे […]