पनौती नगरपालिकामा खोप अभिमुखिकरण तथा खोप समन्वय समिती गठन
काभ्रे । पनौती नगरपालिकाको स्वास्थ्य शाखाले नियमित खोप सुदृढीकरण, पूर्ण खोप सुनिश्चितता, दिगोपनाका लागि सूक्ष्म योजना अपडेट र सरसफाई प्रवर्धन प्याकेज कार्यक्रमको समीक्षा गोष्ठी आयोजना गरेको छ। यस गोष्ठीमा खोप समन्वय समितीको गठन समेत गरिएको छ। समितिमा करिब १४ सदस्य रहनेछन्। कार्यक्रममा स्वास्थ्य शाखाका ओरमुख जनक केसीले खोपको वर्तमान अवस्था बारे प्रस्तुतीकरण गर्नुभयो। यस अवसरमा […]