५० घरघुरीलाई भिसियन नेपालको आर्थिक सहयोगमा राहत वितरण
काभ्रेपलाञ्चोक । शनिबार तेमाल गाउँपालिका वडा न: २ बाढीपहिरोमा परेका पीडितहरुका लागि ५० घरघुरीलाई फाईबर सिरग , चामल , दाल , चिनी , तेल, साबुन , टालो, ब्रस , मन्जन, लगाएतको सामाग्री भिसियन नेपालको आर्थिक सहयोगमा राहत वितरण गरेको छ। तेमाल गाउँपालिकामा पुर्ण क्षेती ,उच्च जोखिममा रहेका, ५० घरपरिवार राहत वितरण गर्न सबन्धीत स्थान समन्वय […]