लोकप्रियतावादले समाज भड्काएर जनताका सपनाको डकैती गर्न खोज्दैछ : गोकुल बास्कोटा
काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले लोकप्रियतावादले समाज भड्काएर जनताका सपनाको डकैती गर्न खोजिरहेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै केही व्यक्तिहरूले अहिले समाजलाई भड्काउने काम गरिरहेको आरोप लगाए । बास्कोटाले भने, ‘केही असन्तुष्टिहरूमा टेकेर, तथ्यलाई भ्रमको पर्दाले छेकेर असन्तुष्टि, आरोप प्रत्यारोप, छटपटी आक्रोश देशको पछिल्लो बिम्ब भएको छ । यो व्यवस्थाले […]