ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको चौथो रोडरेस सम्पन्न
काभ्रे :- ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको चौथो रोडरेस कार्यक्रम असार १ गते शनिवार सम्पन्न भएको छ । पहिलो चरणमा बनेपाको तीनदोबाटोमा ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान सञ्चालक समितिका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले उद्घाटन गरी छात्राहरुको रोडरेस सुरु भएको थियो । सो रेस बनेपा तिनदोबाटोबाट सुरु भई चण्डेश्वरी मन्दिर परिक्रममा गरी प्रतिष्ठानमा आएर […]