निर्वाचनले रोकेन विदेश जाने युवालाई
वैशाख २८,काठमाडौं । २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचन आउन अब चार दिन मात्र बाँकी छ। लामो समयपछि स्थानीय निर्वाचन हुन लागेकाले होला, जताततै निर्वाचनकै चर्चा छ। निर्वाचनमाआफ्नो अमूल्य मत खसाल्न विदेशबाट समेत धमाधम मतदाता आउनथालेका छन्। तर यहाँ अर्को जमात पनि छ, उनीहरूलाई निर्वाचनभन्दा आफ्नै पारिवारिक समस्या ठूलो छ। मनमा भोट खसाल्ने रहर हुँदाहुँदै […]