सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • निर्णयबाट किन पछि हटे प्रधानमन्त्री ?

निर्णयबाट किन पछि हटे प्रधानमन्त्री ?

4130
Shares
निर्णयबाट किन पछि हटे प्रधानमन्त्री ?

जेठ २१, काठमाडौं । आफूनिकट सञ्चालकको मेडिकल कलेजलाई सम्बन्धन दिन मन्त्रीपरिषदबाट बाटो खुला गरेको ७२ घण्टा नबित्दै प्रधानमन्त्री पुष्पकमल दाहाल निर्णयबाट पछाडि हटेका छन् ।
मन्त्रीपरिषद सदस्यहरुकै आपत्ति र डा. गोविन्द केसीले एघारौं अनसन थाल्ने घोषणा गरेपछि सरकार बुधबारको निर्णयबाट पछाडि हटेको हो ।प्रधानमन्त्री भएदेखि आफ्नो पार्टी माओवादीनिकट सञ्चालक रहेको झापाको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन दाहालले बुधबारको मन्त्रीपरिषदबाट यससम्बन्धी निर्णय गराएका थिए ।
-नागरिक

4130
Shares

ट्रेन्डिङ