सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • संघीय समाजवादी फोरम गठबन्धनमा नबस्ने

संघीय समाजवादी फोरम गठबन्धनमा नबस्ने

3985
Shares
संघीय समाजवादी फोरम गठबन्धनमा नबस्ने

काठमाडौं, असोज २०। सत्तारुढ नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल संलग्न नहुने भएको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेससंग दालमेलका खुला रहे तापनि कांग्रेस नेतृत्वको गठबन्धनमा भने संघीय फोरमको संलग्नता नरहने भएको हो ।

कांग्रेससंग मात्रै नभई, एमाले नेतृत्वको गठबन्धनभन्दा बाहिर बसेर निर्वाचनको मैदानमा उत्रने फोरमले औपचारिक निर्णय लिएको छ ।
-नागरिक

3985
Shares

ट्रेन्डिङ