सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • वि वि सी कप २०७६ आज छैटौ दिनमा,खेल हेर्न आयोजकको निमन्त्रणा, छैटौ दिनबाट १८ टिमको खेल हुने

वि वि सी कप २०७६ आज छैटौ दिनमा,खेल हेर्न आयोजकको निमन्त्रणा, छैटौ दिनबाट १८ टिमको खेल हुने

6340
Shares
वि वि सी कप २०७६ आज छैटौ दिनमा,खेल हेर्न आयोजकको निमन्त्रणा, छैटौ दिनबाट १८ टिमको खेल हुने

 

पुजन धिताल,काभ्रे

बैशाख २६, / बनेपा ब्वाइज क्लवको आयोजनामा नेपाल आईस वि वि सी कप २०७६ ओपन फुटबल टुनामेन्ट गत वैशाख २० गते देखि संचालनमा आएको हो lकाभेली इतिहासकै पहिलो पटक   भएको सो खेलमा काठमाडौं,भक्तपुर,ललितपुर,काभ्रे का ३६ ओटा टिमले सहभागी जनाएका छन् l पाचौ दिनको खेल सकिदा खेल अब १८ टिमको खेल आज  छैटौ दिन बाट खेल खेलाइने वि वि सी क्लब का अध्यक्ष महेश कुमार कर्माचार्यले जानकारी दिए l

सो टुनामेन्ट लाई मुख्य प्रयोजन भने गोर्खा बुअरी प्रा लि सानेपाले गएको पनि क्लब का अध्यक्षले जनाए l उनले प्रतेक खेलमा म्यान अफ द म्याच छान्ने र म्यान अफ द म्याच लाई पुरस्कारको व्यवस्था र वि वि सी को उपाधि हात  पार्ने ले भने नगद दुई लाख र दोस्रो हुनेले नगद १ लाख रुपैया पाउने जानकारी पनि अध्यक्ष कर्माचार्यले जानकारी दिएlखेल भने जेष्ठ  २ गते समापन हुने पन अध्यक्ष कर्माचार्य जानकारी दिए l

6340
Shares

ट्रेन्डिङ