सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • खोकनामा स्थानीय र प्र’हरीबीच झ’डप

खोकनामा स्थानीय र प्र’हरीबीच झ’डप

5210
Shares
खोकनामा स्थानीय र प्र’हरीबीच झ’डप

काठमाडौं : खोकनामा स्थानीय र प्र’हरीबीच झ’डप भएको छ। काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजनाको प्रवेशबिन्दु (फास्टट्रयाक जिरोकिलो) मा रहेको आफ्नो जग्गामा किसानले धान रोपेपछि केही दिनदेखि वि’वाद बढिरहेको थियो। सोही क्रममा आज बिहानै बाजागाजासहित प्रदर्शनमा उत्रिएका स्थानीयवासी र प्र’हरीबीच झ’डप भएको हो।

स्थिति नियन्त्रणमा लिन प्र’हरीले केही सेल टियर ग्यास प्र’हार गरेको छ। खोकनाको सुडोलफाँटमा १५ असारका दिन प्र’हरीले स्थानीयलाई धान रोप्न अवरोध गरेको थियो। द्रुतमार्ग बनाउन अधिग्रहण गरिएको जग्गा भएकाले अ’तिक्रमण र खेती नगर्न प्रशासनले आ’ग्रह गर्दै आएको छ।

तर खोकनाबासीले भने मुआब्जा लिएपछि पनि यहाँ फास्टट्रयाक बनाउन नपाइने भन्दै वि’रोध गरिरहेका छन्‌। केही स्थानीयले भने अझैसम्म मुआब्जा लिएका छैनन्‌।​स्थानीयसँग झ’डप भएपछि अहिले खोकना क्षेत्रमा प्र’हरी तैनाथी बढाइएको छ।

5210
Shares

ट्रेन्डिङ