सबैको समाचार
बिहिबार, साउन १४, २०८३
  • होमपेज
  • क्वारेन्टिनमा यौ’न दु’व्यव’हारका ६२४ घ’टना

क्वारेन्टिनमा यौ’न दु’व्यव’हारका ६२४ घ’टना

6570
Shares
क्वारेन्टिनमा यौ’न दु’व्यव’हारका ६२४ घ’टना

काठमाडौं, २५ असार : नेपालमा रहेका विदेशी दूतावास तथा अन्तर्राष्ट्रिय सहयोग नियोगहरूले नेपालमा कोरोना संकटका बेला क्वारेटिनमा नै यौ’न हिं’साका ६ सय २४ वटा घ’टना भएको बताएका छन् । उनीहरूले कोरोना संकटका समयमा महिला तथा किशोरीवि’रुद्ध भएका हिं’साका घट’नाको तथ्यांक देखाउँदै क्वारेन्टिनमा बसेका महिला तथा बालबालिकाले बढी जोखिमको सामना गर्नुपरेको बताएका हुन् ।

किशोरीवि’रुद्ध हिं’साका ६ सय २४ वटा घ’टना दर्ता भएको पाइएको भनिएको छ । सोबारे काठमाडौंस्थित अस्ट्रेलियाली दूतावास, बेलायती वैदेशिक सहायता नियोग (डिएफआइडी), युरोपेली युनियनको प्रतिनिधिमण्डल, फिनल्यान्ड दूतावास, फ्रेन्च दूतावास, जर्मन दूतावास, जापानी दूतावास, वैदेशिक सहायताका लागि जापानी नियोग (जाइका), नर्वेली दूतावास, स्विस दूतावास, नेपालस्थित संयुक्त राष्ट्रसंघ र वैदेशिक सहायताका लागि अमेरिकी नियोग (युएसएआइडी) संयुक्त वक्तव्य जारी गर्दै नेपालको क्वारेन्टिनको अवस्थाबारे संयुक्त धारणा सार्वजनिक गरेका हुन् ।

संयुक्त वक्तव्यमा नेपालमा २८ फागुन २०७६ देखि २४ जेठ २०७७ का बीचमा महिला तथा किशोरीवि’रुद्ध हिं’साका ६ सय २४ वटा घटना दर्ता भएको पाइएको भनिएको छ । ती अन्तर्राष्ट्रिय समुदायद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको छ, ‘महिलाहरू परिवार तथा समुदायमा फर्कनुअघि सुरक्षित महसुस गरी समय बिताउनुपर्ने क्वारेन्टिनमा नै यौ’न दु’व्र्यव्य’वहार भएको घट’नाबारे चिन्ताजनक बयानहरू बाहिर आएका छन् ।’ यो समाचार आजको राजधानी दैनिकमा छ ।

6570
Shares

ट्रेन्डिङ